पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्छ: जसपा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले जनताले प्रदेश नं १ मा उठाएको पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्ने जनाएको छ । “पहिचानको आन्दोलन कुनै समुदाय वा जातिको विरुद्धमा हुँदै होइन । उत्पीडित समुदायको राष्ट्रियताप्रति राज्य यति नकारात्मक र सशंकित हुनुपर्ने कुनै कारण पनि छैन । सबै जनताको पहिचान र राजनीतिक अधिकार स्थ...