प्रदेश प्रमुख खापुङ्द्वारा अधिबेशन आव्हान

बिराटनगर । प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम जेठ १४ गते आइतबार दिनको २ः०० बजे कोशी प्रदेशको दोश्रो तथा बजेट अधिवेशन आव्हान गरेका छन् । गत जेट ८ गते प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा खापुङ्ले  कोशी प्रदेशको अधिबेशन आव्हान गरेका हुन् ।...