बिराटनगर । प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम जेठ १४ गते आइतबार दिनको २ः०० बजे कोशी प्रदेशको दोश्रो तथा बजेट अधिवेशन आव्हान गरेका छन् ।
गत जेट ८ गते प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा खापुङ्ले कोशी प्रदेशको अधिबेशन आव्हान गरेका हुन् ।


67 पटक हेरिएको 












