गौरादह (झापा) । नेपाल उत्पीडित जातीय मुक्ति समाजले पथरी शनिश्चरे मोरङ निवासी दीपेन्द्र तिम्सिनालाई सम्मान गरेको छ । शनिबार सम्पन्न तेस्रो नगर अधिवेशनमा खाेजकर्ता तिम्सिनालाई सम्मान गरेको हाे । तिम्सिनालाई कार्यक्रममा प्रमुख अतिथि मुक्ति समाजका केन्द्रीय सचिव, जिल्ला समन्वय समितिका पूर्व प्रमुख साेमनाथ पाेर्तेलले सम...






