सुनवर्षी(मोरङ)। सुनवर्षी नगरपालिका वडा नं. ६ केरंजामा मकै (बिस्कुन)सुकाउने विषयलाई लिएर विवाद भएको छ। किसानहरूले सार्वजनिक बाटोमा मकै सुकाउँदा मोटरसाइकलमा सवार चिप्लिएर दुर्घटना भएपछि स्थिति तनावपूर्ण बनेको हो।दुर्घटनापछि घाइते यात्रीले बाटोमा मकै सुकाएको विषयमा आपत्ति जनाएपछि स्थानीय किसानहरूबीच भनाभन बढ्दै हात हालाह...






