बेलबारी(मोरङ) । भाउन्ने युथ क्लब बेलबारी १० मोरङको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार भएको सभाबाट सर्बसहमत रुपमा अमीर मगरको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सन्देश राई, सचिवमा बालकृष्ण गुरुङ, सह-सचिबमा जगत धिमाल, कोषाध्यक्षमा सुमिता दङ्गाल राजवंशी र सदस्यहरुमा दिल कुमारी सु...






