दमक नगरपालिकाले दियो आज शोक बिदा दमक । बेलायती सैनिकको उच्च पदक भिक्टोरिया क्रस (भिसी)बाट सम्मानित दमकका रामबहादुर बेघा लिम्बूको पार्थिव शरीर आज अन्त्येष्टि गरिएको छ । काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा ८८ बर्षको उमेरमा गत बैशाख ९ गते बिहान ३:४५ बजे निधन भएका बेघाको ब्रिटिश राजकीय सम्मान को साथ द...






