धरान । `उपनिवेशीक कोशी नाम अस्वीकार गरौं, हाम्रो ऐतिहासिक भौगोलिक भूमिमा हाम्रै स्वशासन र स्वायत्तता कायम गरौं।´ भन्ने नाराको साथ भूमि अधिकार सम्बन्धी दोस्रो भेला तथा बैठक सुरु भएको छ । शनिबार धरान सुनसरीमा लिम्बू थरगत सस्था(याक्थुङ सयङ) मूल अभियान समितिको आयोजनामा भेला तथा बैठक सुरु भएको हो । २०२५ सालमा भएको छ...






