मासुको चोक्टा अडकिएर एकको मृत्यु

उर्लाबारी । भोज खाने क्रममा घाटीमा मासुको चोक्टा अडकिएर ५२ वर्षीय एक व्यक्तिको आइतबार ४ बजे मृत्यु भएको छ । गाउँमा भएको विवाहको भोज खाने क्रममा उर्लाबारी १ पिपल डागीका घिसिङ धिमाल मृत्यु भएको हो । धिमालको फागुन २२ गते विहान ९ वजे स्थानीय वक्राघाटमा अन्याेस्टि गरिने पारिवार श्राेतले जानकारी दिएको छ ।...