मोटरसाईकल सहित युवा पक्राउ

झापा । जिल्लाको अर्जुनधारा नगरपालिका-४ का २६ बर्षीय अमिर दनुवार चोरीको मोटरसाईकल सहित पक्राउ परेका छन् । असार ४ गते अर्जुनधारा-४ भाङबारी स्थितमा पार्किङ गरी राखेको मे.७ प ८३०९ नम्बरको मोटरसाईकल चोरी भएको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा दनुवारको घरबाट उक...