मोरङमा आगलागी

सुनवर्षी(मोरङ)। जिल्लाको सुनवर्षी नगरपालिका १ पिपल चोकमा एक घरमा आगलागी भएको छ । बिहीबार बिहानै स्थानीय केदारजङ्ग बेघाको घरमा आगजनी हुदा घरमा पुर्णरुपमा क्षति पुगेको छ । आगलागीबाट नगद, सुन, अन्न जलेर नस्ट भएको छ । ...