सुनवर्षी(मोरङ)। जिल्लाको सुनवर्षी नगरपालिका १ पिपल चोकमा एक घरमा आगलागी भएको छ ।
बिहीबार बिहानै स्थानीय केदारजङ्ग बेघाको घरमा आगजनी हुदा घरमा पुर्णरुपमा क्षति पुगेको छ । आगलागीबाट नगद, सुन, अन्न जलेर नस्ट भएको छ । 

© 2021 sewaropost.com, Allright Reserved.

149 पटक हेरिएको