याक्थुङ युवा मंचको जिल्ला अधिबेशन

काठमाडौ । याक्थुङ युवा मञ्च जिल्ला कार्यसमिति काठमाडौंको तेस्रो अधिबेशन सकिएको छ । अधिबेशनले असन योङ्हाङको अध्यक्षतामा २१ सदस्य कार्यसमिति(दुई जना पछि मनोनयन गर्ने) निर्बिरोध चयन गरेको छ । समितिको उपाध्यक्षद्वयमा धनेश्वर योङ्हाङ, चन्द्र नेम्बाङ सचिबमा बिजय खुदाङ, सहसचिबमा एलिशा काम्बाङ, कोषाध्यक्षमा सन्जिब योङ्हाङ ...