याक्थुङ युवा मंचको जिल्ला अधिबेशन

काठमाडौ । याक्थुङ युवा मञ्च जिल्ला कार्यसमिति काठमाडौंको तेस्रो अधिबेशन सकिएको छ ।

अधिबेशनले असन योङ्हाङको अध्यक्षतामा २१ सदस्य कार्यसमिति(दुई जना पछि मनोनयन गर्ने) निर्बिरोध चयन गरेको छ । समितिको उपाध्यक्षद्वयमा धनेश्वर योङ्हाङ, चन्द्र नेम्बाङ
सचिबमा बिजय खुदाङ, सहसचिबमा एलिशा काम्बाङ, कोषाध्यक्षमा सन्जिब योङ्हाङ र सदस्यहरुमा  सरिता खुदाङ, रिजन योङ्हाङ, दिप्सन आङ्बो, सत्य नेम्बाङ्, राजन माबो, अनिस खुदाङ, महेन्द्र माबोहाङ, बिमल पतङवा, कृष्ण लावती, सुरेश सम्बाम्फे, सुकमाया नेम्बाङ, माङमा लक्सम, अनिता सुहाङ रहेका छन् । अधिबेशनमा याक्थुङ युवा मञ्च वरिष्ठ उपाध्यक्ष सुबाश लुङफुङ्वा, उपाध्यक्षद्वय मनेश आङ्बो, सुनिल आङ्बो, सदस्य सन्जोग मादेन, लिम्बु विद्यार्थी मन्चका अध्यक्ष नितेश सिङगकलगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार