याङवरक (पाँचथर)। कोशी प्रदेश नामाकरणको खारेजीको माग गर्दै पाँचथरको याङवरकमा स्थानीयले प्रदर्शन गरेको छ । मंगलबार याङवरकबासीले बिरोध र्यालीसहित थर्पु बजारमा रहेको याङवरक गाउँपालिकाको कार्यालयमा कालो झन्डा गाडेको छ । कोणसभालाई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष रामकुमार लिङ्देन् जिल्ला अध्यक्ष चन्द्र राज ...






