पथरी । “लागुपदार्थ सेवन विरुद्ध सचेतनामूलक कार्यक्रम” बिहीवार पथरी जेसीजले सम्पन्न गरेको छ । वडा नम्बर १ को “लागुपदार्थ सेवन विरुद्ध सचेतनामूलक कार्यक्रम” शीर्षकमा विनियोजित बजेटबाट प्रभावकारी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा वडाभित्र रहेका २ वटा सामुदायिक विद्यालय तथा ४ वटा संस्थागत विद्यालयका...






