बेलबारी । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ (१) मा नेपाली कांग्रेसले मानबहादुर लिम्बुलाई टिकट दिएको छ । उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपछि नेपाली कांग्रेसले बेलबारी नगरपालिका ८ का नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत रहेका लिम्बुलाई टिकट दिएको हो । आयोगले मनोयन दर्ता गर्न कांग्रेसलाई १ बजेसम्मको समय दिएको...






