लेखक केशु विरहीद्वारा लिखित ‘उपद्रष्ट्रा हर्कमान तामाङ’ पुस्तक लोकार्पण

बेलबारी । अनुसन्धान अक्षयकोष निर्माणार्थ केशु विरहीले लेखेको 'उपद्रष्टा हर्कमान तामाङ' पुस्तक लोकार्पण भएको छ। आज बेलबारी साहित्य विकास समिति, बेलबारी मोरङको आयोजना, बेलबारी बहुमुखी क्याम्पस तथा जुझारु मिडिया एण्ड रिसर्च सेन्टर, बेलबारी मोरङको सह - आयोजनामा उक्त पुस्तक लोकार्पण एक समारोहका बीच उद्घाटन भएको हो। बेलबार...