पथरी । पथरी जेसीजले खोजमूलक पुस्तक लेखेका दिपेन्द्रराज तिम्सिनालाई दोसल्ला ओडाएर सम्मानपत्रले सम्मानित गरेको छ। लेखक तिम्सिनाले मोरङको सामुदायिक वन एक चिनारी, मोरङको क्षेत्र नम्बर २ एक चिनारी, जेसिज दस्तावेज विगतदेखि वर्तमानसम्म, धिमाल जातिको इतिहास विगतदेखि वर्तमानसम्म, इतिहासमा पथरीशनिश्चरे, मोरङका जनप्रतिनिधि संङगा...






