बिराटनगर । प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिले आन्दोलन गरेको साडे तीन महिनापछि भएको पहिलो वार्ता सकिएको छ । वार्ता पाँच घण्टापछि कुनै निष्कर्ष बिना नै सकिएको छ। सोमबार विराटनगरको विग होटलमा बसको वार्ता टोली निष्कर्षबिना नै उठेको हो। वार्ता सोहार्दपूर्ण रहेको सरकारद्वारा गठित वार्ता टोलीका संयोजक तिलकुमार ...






