पथरी । भुटानी शरणार्थी क्याम्पमा मोरङको पथरी शनिश्चरे नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ । सोमबार नगर प्रमुख मोहनप्रसाद तुम्वापो र उप–प्रमुख देविमाया काफ्लेले संयुक्त रुपमा भवनको शिलान्यास गरेका हुन् । नयाँ भवन निर्माण भए पश्चात् सेवा प्रवाहमा सहज हुने नगर प्रमुख तुम्वापोले विश्वास व्यक्त गरे। तुम्वापोल...






