साउन ३० गतेदेखि `चरणदास चोर´

पथरी । शब्द थिएटरले साउन ३० गतेदेखि पथरीमा नाटक “चरणदास चोर” को मञ्चन गर्ने भएको छ । पथरी शनिश्चरे–२ स्थित हरियाली सामुदायिक वनको सभाहलमा साउन ३० गते प्रिमियर शो गर्ने विहिबार मनोहर र्पाकमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । नाटक साउन ३१ गतेदेखि भदौ १३ गतेसम्म शो को कार्यक्रम तय गरिएको शब्द थिएटरका अध्...