सार्वजानिक सुनुवाई कार्यक्रम

पथरी । पथरी शनिश्चरे नगरपालिका वडा नं. १ को आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । बुधबार नर्वदेश्वर मन्दिर परिसारमा आयोजित कार्यक्रममा वडाको आर्थिक वर्ष २०८२/०८३ मा हालसम्म सञ्चालन भएका योजना, कार्यक्रम तथा सेवा प्रवाहका विषयमा सार्वजनिक सुनुवाई गरिएको थियो । सार्वजनिक सुनुवाईका क्रममा अधिकांश वडावासील...