खोटाङ । जिल्ला समन्वय समितिको हलमा कोशी प्रदेश नामाकरणको विरुद्ध प्रदर्शन गर्ने प्रदर्शनकारीहरु रिहा भएका छन् । खोटाङ दिक्तेलबाट शनिबार पक्राउ परेका किरात राई यायोक्खा खोटाङ जिल्ला अध्यक्ष युग्सन राई, सह कोसाध्यक्ष डार्बिन चाम्लिङ, जनता समाजवादी पार्टी खोटाङ जिल्ला सचिव सुनिल राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पू...






