सुमना श्रेष्ठद्वारा काठमाडौ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा

काठमाडौं । पूर्व मन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। बुधबार श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो ज्ञान, सीप, अनुभव र विज्ञतालाई काठमाडौंको समृद्धि, सुशासन तथा रूपान्तरणका लागि समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्दै मेयर पदमा उम्मेदव...