होलीले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा एकतावद्ध हुन थप प्रेरित गर्नेछः प्रधानमन्त्री दाहाल

पथरी । प्रधानमन्त्री पुष्पकमल दाहालले होली पर्वले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा एकतावद्ध हुन थप प्रेरित गर्नेछ भन्ने विश्वाससहित समस्त नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । सोमबार विहान शुभकामना सन्देश जारी गर्दै उनले सो विश्वास व्यत्त गरेका हुन् । सन्देशमा भनिएको छ, 'नेपालका सबै भूभाग, सबै जाति...