१० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ का लागि कोशीबाट चेस खेलतर्फ को को छनोट भए ?

पुरुष क्लासिकल विधातर्फ छनोट भएको झापाका ज्वाला इम्बुङ। इनरुवा (सुनसरी) । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ का लागि कोशी प्रदेशबाट चेस खेलतर्फ १२ जना खेलाडी छनोट भएका छन्। पुरुषतर्फ क्लासिकल, र्‍यापिड र ब्लिज गरी तीन विधामा खेलाडी छनोट गरिएको छ। प्रदेशस्तरीय बुद्धिचाल खेलाडी छनौट प्रतियोगिताका चिफ आर्बिटर डम्ब...