पथरी । प्रदेश सरकार र प्रदेश सभाले वैशाख १० गते भित्र माग सम्बोधन नगरेमा ११ देखि १४ गते सम्म विराटनगर केन्द्रित आन्दोलन गरिने भएको छ । प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिको शुक्रवार बैठकको बैकले उक्त निर्णय गरेको हो । यसअघि सङ्घर्ष समितिले प्रदेश सरकार र प्रदेश सभालाई वैशाख १० सम्मको अल्टिमेटम दिएको छ । उक्त ...






