पथरी। पथरी शनिश्चरे वडा नं. १० मा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम उद्यमशिलता विकास तालिमको समापन भएको छ । वैशाख २२ गतेदेखि सञ्चालन भएको सो तालिमको आज नगर उप–प्रमुख देविमाया काफ्लेको प्रमुख आतिथ्यमा समापन कार्यक्रम भएको हो । औपचारिक कार्यक्रम नगरका लघु उद्यम शाखाको सहजकर्ता भगवती कटुवालले सञ्चालन गरिन्...






