विराटनगर । प्रदेश नम्बर १ को उपसभामुख पदको लागि निर्वाचन प्रक्रिया आजबाट सुरु भएको छ । प्रदेश सभा सचिबालय प्रदेश नम्बर १ विराटनगरका अनुसार उपसभामुखको उम्मेदवारी दर्ताका लागि शुक्रबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म समय दिइएको छ । साँझ ५ बजेदेखि पौने ६ बजेसम्म उम्मेदवारको प्रस्ताव उपर दाबी विरोध, साँझ ६ बजेदेखि ७ बजेसम्...






