क कस्ले लियो, मातृभाषामा सपथ ?

विराटनगर । प्रदेश नम्बर १ का ६ जना नवनिर्वाचित प्रदेश सभा सदस्यले मातृभाषामा सोमबार पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश सभाका जेष्ठ सदस्य गयानन्द मण्डल गनगाइँले एक जनालाई थारु भाषामा र अन्य ५ सांसदहरुलाई याक्थुङ लिम्बु भाषामा पद तथा गोपनियताको शपथ खुवाएका हुन् । प्रदेश सांसदमा पाँचथर १ (१) बाट दोस्रो पटक निर्वाचि...