विराटनगर । कोशी प्रदेशसभाको बैठक भोलि (शुक्रबार) बिहान ११ बजे बस्ने भएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार बिहान ८ बजेसम्मका लागि बैठक स्थगन गर्न आग्रह गरी सभामुखलाई पत्र पठाएपछि बैठक सारिएको हो । प्रदेशसभाका सचिव गोपाल प्रसाद पराजुलीले जारी गरेको सूचनामा विशेष कारणवश आज राति ८ बजे प्रदेशसभाको बैठक बस्न...






