चिचिरी, गेन्द्रो दिवस मनाइयो

पथरी । धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले माेरङकाे पथरी शनिश्चरेमा चिचिरी, गेन्द्राे दिवस मनाएको छ । शनिबार “सँस्कृति, माैलिकता र स्वस्थ खाना” भन्ने नाराका साथ चाैथाे चिचिरी, गेन्द्राे दिवस २०८० शान्ति सिमसारमा आयाेजना भएको हो । दिवसमा धिमाल परिकार स्टलमा माैलिक खानाहरु चिचिरी, गेन्द्राे, ताेले, चुदुर, पाय...