जिम्मेवार पछि तोक्ने गरि फेरि दुई जना मन्त्री थपियो  

विराटनगर । गत असोज २८ गते पहिलोपटक मन्त्रिपरिषद बिस्तार गरेको कोशी प्रदेश सरकारले आज दुई जना नयाँ मन्त्री थप भएका छन् । नयाँ मन्त्रीहरुमा माओवादी केन्द्रबाट मोरङ क्षेत्र नम्बर २ (१) बाट निर्वाचित तथा पार्टीका कोशी प्रदेश सचिव गणेश उप्रेती (सुशील) र नेकपा (एकीकृत समाजवादी)बाट पाँचथरका कमलप्रसाद जवेगु मन्त्री बनेका हुन्...