पथरी । ‘स्थानीय स्रोत र साधन, रोजगारी सृजनाको प्रमुख आधार’ भन्ने मूल नाराका साथ टोपी र झोला उत्पादन सम्वन्धी ३० दिने सिपमूलक तालिम सुरु भएको छ । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा भइरहेको तालिम नगर प्रमुख मोहन प्रसाद तुम्वापोले उदघाटन गरेका छन् । तालिममा नगरका २२ जना महिलाहरुको सहभागिता रहेको उद्यम विकास सहजकर्ता भग...






