पथरी । मोरङको पथरी शनिश्चरेमा भएको दोस्रो सँगिनी महोत्सव -२०८२ मा सञ्चारकर्मी तथा साहित्यकार भूपेन्द्रराज तिम्सिनालाई सम्मान पत्र सहित दोसल्ला उडाएर सम्मानित गरिएको छ। पथरी शनिश्चरे नगरपालिकाको सहयोग तथा महिला जागरुक हरि किर्तन तथा सँगिनी समूहको आयोजनामा महोत्सव सम्पन्न भएको हो। सोही अवसरमा तिम्सिनालाई लामो समयदेखि सं...






