पथरी । पथरी शनिश्चरे नगरपालिकाले १३ औं नगर सभामा ५ जना फुटबल खेलाडीहरुलाई आइतबार सम्मान गरेको छ । अन्तर्राष्ट्रियस्तरमा नगरको नाम चिनाउन सफल पथरीशनिश्चरे नगरपालिका भित्रका खेलाडीहरु सम्मानित भएका हुन् । नगर प्रमुख मोहन प्रसाद तुम्वापो, उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले संयुक्त रुप...






