पथरी । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पथरी शनिश्चरे नगर समिति मोरङको तेस्रो नगर अधिवेशन सम्पन्न भएको छ । पुस ६ गते भएको अधिबेशनले बोधराज सिग्देलको अध्यक्षतामा २७ सदस्यीय नगर समिति निर्वाचित गरेको हो । समितिको उपाध्यक्षत्रय मा डिल्लीराम बराल, चेतन पौडेल, रीताकुमारी धिमाल, सचिवमा उपेन्द्र बस्नेत, कोषाध्यक्षमा टेकनाथ रि...






