पत्रकारहरूले देउसी–भैलो खेले

पथरी। तिहारको अवसरमा मोरङको पथरी शनिश्चरेमा क्रियाशील पत्रकारहरूको टोलीले नगरका विभिन्न सामाजिक, राजनीतिक, शैक्षिक तथा व्यावसायिक व्यक्तित्वहरूको निवासमा पुगेर बुधबार देउसी–भैलो खेलेका छन् । तिहारको सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै पत्रकारहरूको टोलीले विभिन्न क्षेत्रका व्यक्तित्वहरूसँग देउसी–भैलोमार्फत शुभकामना...