पथरी । आज(कार्तिक १५ गते)देखि सुरु भएको अन्तर्राष्ट्रिय आमन्त्रण दोश्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप-२०८२ मा सलहेस युवा क्लब सिरहा विजयी बन्यो । सिरहाले सिलिगडी कञ्चनजङ्घा फुटबल क्लब (भारत)लाई ५-१ गोल अन्तरले विजयी हासिल गर्यो । सहलेशको लागि पहिलो गोल ७ औं मिनेटमा आदित्य शाक्यले गर्न सफल भयो। २४ औं मिनेटम...






