माङसेबुङ(इलाम)। किरात धर्मगुरुआमा साँबा पवित्रहाङमा लिङदेनको ६७ औं जन्मोत्सवको अवसरमा आयोजित ‘पवित्रहाङमा कप २०७९’ मा पाहुना टोली एफ.एफ.सी. दार्जिलिङ भारतले विजयी सुरुवात गरेको छ । मंगलबार भएको खेलमा उस्ले ५-१ गोल अन्तरले रोयल स्पोर्टिङ क्लब दमकलाई पाखा लगायो । पहिलो हापमा सोनिया मारकले ह्याट्रिक गर्दै टिमलाई फराकिलो अ...






