बिराटचोक(मोरङ)। प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति सुन्दरहरैचा मोरङले बिराटचोक बजारमा कोशी नाम विरुद्ध नारा जुलुस प्रदर्शन गरेको छ । कोशी प्रदेश नाम मान्दैनौ, कोशी नाम खारेज गर, पहिचानको आधारमा पुनः नामाकरण गर लगायतको नारासहित बिराटचोक परिक्रमा गर्दै नगरपालिकाको गेट नजिक आएर कोणसभामा परिणत भएको थियो । कोण...






