पथरी । पथरी शनिश्चरे नगरपालिकाले पत्रकार सम्मान तथा पुरस्कार वितरण कार्यकम गरेका छ । विहिवार २५ हजार नगद सहित सञ्चार माध्यम पुरस्कार २०८१ बाट पहिलो अनलाईनलाई पुरस्कृत गरिएको छ। २०५२ सालदेखि पत्रकारितामा क्रियशिल भूपेन्द्रराज तिम्सिना अग्रज पत्रकार सञ्चारकर्मी सम्मान २०८१ बाट सम्मानित भएका छन् । त्यस्तै नगद १५ हजारसहित...






