पथरी शनिश्चरे नगरपालिकाद्वारा तिम्सिना सम्मानित , पाठक र पहिलो अनलाइन पुरस्कृत

पथरी । पथरी शनिश्चरे नगरपालिकाले पत्रकार सम्मान तथा पुरस्कार वितरण कार्यकम गरेका छ ।
विहिवार २५ हजार नगद सहित सञ्चार माध्यम पुरस्कार २०८१ बाट पहिलो अनलाईनलाई पुरस्कृत गरिएको छ। २०५२ सालदेखि पत्रकारितामा क्रियशिल भूपेन्द्रराज तिम्सिना अग्रज पत्रकार सञ्चारकर्मी सम्मान २०८१ बाट सम्मानित भएका छन् । त्यस्तै नगद १५ हजारसहित क्रियाशिल पत्रकार पुरस्कार २०८१ बाट भूमिप्रसाद पाठक पुरस्कृत भएका छन् । लेखन वृत्ति, पुरस्कार तथा सम्मान छनोट समितिले छनोट गरिएको सम्मानीत तथा पुरस्कृत व्यक्ति र अनलाइन लाई नगर प्रमुख मोहन प्रसाद तुम्बापो , छनोट समितिका संयोजक तथा प्रवक्ता नवीन कार्की, १ नम्बर वडाका अध्यक्ष भीम राईलगायतले सम्मान गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार