पालिका उपाध्यक्षको कार्यकक्षमा किरात लिम्बुवान अङ्कित फ्रेम

पान्थर । जिल्लाको कुम्मायक गाउँपालिकाका उपाध्यक्ष महेन्द्र अनुरागको कार्यकक्षमा किरात लिम्बुवान इङ्कित नक्साको फ्रेम सजित प्रतिमा राखिएको छ । प्रदेश नं. १ को १४ जिल्लाका विभिन्न पालिकाहरूमा कोशी नाम खारेजी आन्दोलनलाई सम्मान गर्ने उद्देश्यले फ्रेम राखिएको हो । कुम्मायक गाउपालिकाका उपाध्यक्षको कार्यकक्षमा राखिएको उक्त ...