प्रदेशस्तरीय लोक नृत्य प्रतियोगितामा सूबीजीमूर प्रथम रेडस्टार दोस्रो 

बिराटचोज(सुन्दरहरैचा)। प्याब्सन कोशी प्रदेशस्तरीय लोक नृत्य प्रतियोगिता मोरङको सुन्दरहरैँचा सम्पन्न भएको छ । बिहीबार प्याब्सन कोशी प्रदेशद्वारा आयोजित प्रदेशस्तरीय लोक नृत्य प्रतियोगितामा स्थानीय स्कुल सूबीजीमूर प्रथम भएको छ ।रेडस्टार मावि पथरी शनिश्चरे २ दोस्रो भयो । रेडस्टार माविका विद्यार्थीहरूले प्रस्तुत गरेको म...