प्रधानमन्त्री दाहालसँग बार एसोसिएसनका पदाधिकारीहरूको छलफल 

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”सँग बिहिवार बिहान नेपाल बार एसोसिएसनका पदाधिकारीहरूको छलफल गर्नुभएको छ। प्रधानमन्त्री दाहालको सरकारी निवास बालुवाटारमा भएको छलफलमा नेपाल बार एसोसिएसनका पदाधिकारीहरू, पूर्व पदाधिकारीहरू र उपत्यकाका विभिन्न बार अध्यक्ष र पदाधिकारीहरू उपस्थित थिए ।भेटमा प्रधानमन्त्री दाहा...