बिराटनगर। मोरङ र धनकुटाबाट ४ नाल भरुवा बन्दुक सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत २४ गते साँझ इलाका प्रहरी कार्यालय बेलबारीले केराबारी गाउँपालिका-८ आमजुङगी सामुदायिक वनबाट केराबारी-८ का ४४ बर्षीय मणीराज याख्या राई र ३४ बर्षीय डिल्ली कुमार कार्कीलाई ३ नाल लोड गरेको भरुवा बन्दुक सहित पक्राउ गरेको हो । त्यसै...






