बन्ने भयो, किरात युमा माङ्हिम

पथरी । पथरी शनिश्चरे वडा नं. १० शिविर डाँडामा किरात युमा माङ्हिम बन्ने भएको छ । आज नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा किरात युमा माङ्हिमको शिलान्यास भएसंगै माङ्हिम बन्ने भएको हो । ९५ औं समाज सुधार दिवस मूल समारोह समितिले सो किरात युमा माङ्हिमको निर्माण गर्ने जनाइएको छ ।...

बन्ने भयो, पथरी शनिश्चरे नगरपालिकाको प्रशासनिक भवन

पथरी । पथरी शनिश्चरे नगरपालिकाको प्रशासनिक भवन कहाँ बन्ने भन्ने विषयलाई निकै चासोको रूपमा हेरिन्थ्यो । अब सो चासो हल भएको छ। नगरपालिकाले आज पत्रकार सम्मेलन गर्दै पालिकाको वडा नं १० को शिविरडाँडामा भवन निर्माण गरिने जनाएको छ। पथरी शनिश्चरे नगरपालिकाको प्रशासनिक भवनका लागि आवश्यक १२ कठ्ठा जग्गा गत फागुन १२ गते नेपाल ...