पथरी । मोरङको पथरी शनिश्चरे ७ लामाटोलमा आफन्तको बसेर अध्ययन गरिरहेकी वर्ष १५ की ज्ञानुकुमारी राईको हत्या आशंकामा एक व्यक्ति पक्राउ गरिएको छ । प्रहरी स्रोतअनुसार बाराका ती व्यक्तिलाई पक्राउ गरेको हो । गए राति अन्दाजी ९:४५ बजेको समयमा राईको हत्या भएको थियो । खोटाङ औसेलुखर्क६ की उनको शब पोष्टमाटमको लागि बीपी कोइराला स्व...






